Thursday, June 12, 2025

अबको केही बर्षभित्रै राक्सिराङको मुहार फेरिनेछः गाउँपालिका अध्यक्ष मल्ल

ताजा / भरखरै प्राप्त

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकामा १२ महिना नै बाटो चल्ने अबस्था सिर्जना गर्ने कुरामा आफूहरु केन्द्रित रही काम गरिरहेको बताउनु भएको छ ।

उहाँले त्यसो भएमा राक्सिराङ गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक र पर्यावरणीय स्रोतहरुमार्फत आर्थिक समृद्धि गर्न सकिने सुझाव पनि दिनु भएको छ ।

मनहरी लाइभ डटकमको भिडियो च्यानल मनहरी लाइभ टिभी युट्युब च्यानलका लागि उहाँले दिनु भएको अन्तरवार्ताका क्रममा अबको केही बर्षभित्रै राक्सिराङ गाउँपालिकाको स्वरुप नै परिवर्तन हुने बताउनुभयो ।

बिस्तृत भिडियो यहाँ क्लिक गरी हेर्न सकिनेछ ।

लोकप्रिय

Related Articles