Saturday, May 18, 2024
Homeखेलकुद

खेलकुद

मनहरीमा युनिभर्सल फेस्ट २०८० सुरु

खेलकुद, शैक्षिक प्रदर्शनी, फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमलाई एकैसाथ मिसाएर युनिभर्सल फेस्ट सुरु गरिएको उहाँको भनाई छ ।

उपाध्यक्ष कप भलिबलः फाइनलमा ३ र ४ नं वडाको भिडन्त

मनहरी–माघ २५ गते । खेलकुद विकास समिति मनहरीले आयोजना गरेको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नं ३ र ४ को टिम...

उपाध्यक्ष कप भलिबलः चार टिम सेमिफाइनल प्रबेश

बिहिबार सेमिफाइनल खेल ३ नं वडा र ७ नं वडाबीच र दोस्रो सेमिफाइनल खेल वडा नं ४ र ५ बीच हुने आयोजकले जनाएको छ ।

मनहरीमा भोलिबाट उपाध्यक्ष कप भलिबल, उदघाटन खेलमा ३ र ६ नं वडा भिड्ने

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मनहरीमा माघ २३ गतेदेखि २६ गतेसम्म उपाध्यक्ष कप भलिबल

मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

लोकप्रिय