Saturday, May 18, 2024
Homeस्थानीय

स्थानीय

यी हुन् मनहरीमा बालश्रमिक राख्ने पसल र व्यापारिक प्रतिष्ठानहरु

यसपटक मनहरी बजारका होटलहरुमा भने बालश्रमिक फेला परेनन् । यद्यपि, अहिले पनि होटलहरुले राक्सिराङ र कैलाश गाउँपालिकाका पढ्ने उमेरका बालबालिकाहरुलाई ल्याएर काममा लगाउने गरेको आरोप लाग्ने गरेको छ

हात्तीको आक्रमणबाट प्रतापपुरका कालेबहादुर राईको मृत्यु

उनको शव शुक्रबार बिहान क्षत बिक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

यस्तो रह्यो राक्सिराङ १ नं वडाले व्यवस्थापन गरेको हाट बजार सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै हाटबजारको माध्यमबाट गाउँपालिकाको मौलिक कला संस्कृतिलाई उजागर गरिएको बताउनुभयो ।

अर्काे बर्षदेखि खैराङसम्म बोलेरो होइन बस चलाइन्छः अध्यक्ष मल्ल

राक्सिराङ गाउँपालिका वडा नं ९ मा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष मल्लले आफू गाविसको अध्यक्ष हुँदादेखिकै खैराङमा अस्पताल बनाउने सपना पूरा हुँदै गएको जानकारी दिनुभयो ।

राक्सिराङमा पाँच बर्षदेखि बिजुली मिटर रिडिङ नभएको गुनासो

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकामै विद्युत प्राधिकरणको शाखा कार्यालय राख्नका लागि प्रयत्न भइरहेको बताउनुभयो ।

लोकप्रिय