Saturday, May 18, 2024
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरी बचत तथा ऋण सहकारी १५ औँ बर्षमा, ६ करोड पुग्यो कारोबार

सहकारीले १५ बर्षको अबधिमा आफ्नो कारोबार ६ करोड पु¥याएको छ ।

मनहरीमा ठेकेदारद्वारा सवा सात करोड रुपियाँ मिनाहा गर्न माग, अदालत भन्छ–मिलापत्र गर्नू

कोरोना लगायत समस्याका कारण शिवशक्तिले १ लाख ६४ हजार १२२ घनमिटर मात्रै नदीजन्य बस्तु निकासी गर्न पाएकाले ठेक्का बमोजिमको सबै रकम तिर्न नपर्ने भन्दै अदालत गएको थियो ।

एकराज उप्रेती सम्झन्छन्–६५ वटा रेकर्ड फाइल र दुईवटा टिनको बाक्सामा थियो साना किसान सहकारी

२०५५ साल जेठ २६ गते हामीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको जिम्मा पायौँ, त्यतिबेला हामीले ऋण सकारेका थियौँ र ६५ वटा ऋणका फाइल हाल्नका लागि दुईवटा टिनका बाक्साहरु सम्पत्तिका रुपमा थिए ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिमा गणेशमान मानन्धर निर्विरोध

नव गठित समितिको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सचिवहरुको चयन गर्नेछ ।

लोकप्रिय