Wednesday, February 18, 2026
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

मनहरी बचत तथा ऋण सहकारी १५ औँ बर्षमा, ६ करोड पुग्यो कारोबार

सहकारीले १५ बर्षको अबधिमा आफ्नो कारोबार ६ करोड पु¥याएको छ ।

मनहरीमा ठेकेदारद्वारा सवा सात करोड रुपियाँ मिनाहा गर्न माग, अदालत भन्छ–मिलापत्र गर्नू

कोरोना लगायत समस्याका कारण शिवशक्तिले १ लाख ६४ हजार १२२ घनमिटर मात्रै नदीजन्य बस्तु निकासी गर्न पाएकाले ठेक्का बमोजिमको सबै रकम तिर्न नपर्ने भन्दै अदालत गएको थियो ।

एकराज उप्रेती सम्झन्छन्–६५ वटा रेकर्ड फाइल र दुईवटा टिनको बाक्सामा थियो साना किसान सहकारी

२०५५ साल जेठ २६ गते हामीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको जिम्मा पायौँ, त्यतिबेला हामीले ऋण सकारेका थियौँ र ६५ वटा ऋणका फाइल हाल्नका लागि दुईवटा टिनका बाक्साहरु सम्पत्तिका रुपमा थिए ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिमा गणेशमान मानन्धर निर्विरोध

नव गठित समितिको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सचिवहरुको चयन गर्नेछ ।

मनहरी सेवा केन्द्रबाट दिब्यताराको मुनाफा ३१ लाख नाघ्यो

सहकारीको मनहरी सेवा केन्द्र अन्तर्गत कूल ६०३ जना शेयर सदस्य रहेको सेवा केन्द्रका संयोजक प्रकाश बर्ताैलाले जानकारी दिनुभयो ।

लोकप्रिय