पन्ध्रौ महाधिवेसनको पूर्वसन्ध्यामा रहेको काँग्रेसले आफ्नो कार्यकालको अन्तिमतिर पार्टी नेतृत्व स्थापित गर्ने नेतृत्व र जनताको काम गर्ने अबसर पाएका जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
राक्सिराङ–कात्तिक २५ गते । नेकपा एमालेले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा शक्ति प्रदर्शन गरेको छ ।सबै वडाहरुबाट शक्ति एकीकृत राक्सिराङ गाउँपालिका ५ स्थित चैनपुरमा प्रदर्शन...