Thursday, April 23, 2026
Homeस्थानीय

स्थानीय

चिउरी जोगाएर आर्थिक समुन्नतिको ढोका खुल्ने विश्वास

वन तथा वातावरण मन्त्री मसिना खड्कासहितका सरोकारवालाहरुले चिउरीलाई एउटा बहुउपयोगी बृक्षको रुपमा परिभाषित गर्दै यसको संरक्षण र उपयोगिताको आवश्यकताबारे चासो व्यक्त गर्नु भएको हो ।

मनहरी बजार र राक्सिराङमा सव स्टेशनबाट विद्युत पठाइँदै

कुनै समस्या आएमा प्राधिकरणका फिल्ड कर्मचारी सुरज श्रेष्ठलाई ९८५५०६९९९३ मा फोन गर्न सकिनेछ ।

मनहरी गाउँपालिकाः नरिवलको बिरुवा रोप्नेदेखि ताल बनाउनेसम्मका योजना

गाउँपालिकाले मध्यवर्ती क्षेत्रमा पर्ने उक्त स्थानमा सर्लाहीको ‘भरत ताल’ जस्तै ठूलो ताल निर्माण गर्ने र पर्यटकीय क्षेत्र निर्माण गर्ने ।

मनहरीको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुनेः वडा कृषि प्याकेज ल्याइने

पालिकाले प्रत्येक वडामा एउटा प्राविधिक खटाउने जनाएको छ । वडा प्याकेज अन्र्तगत निशुल्क विउ, विजन, औषधी वितरण गरिने उहाँले बताउनुभयो ।

पालिका भित्र जनसंख्या कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्न नयाँ नीति

अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएको उहाँले बताउनुभयो ।

लोकप्रिय