Thursday, April 23, 2026
Homeस्थानीय

स्थानीय

जलपरी झरनालाई सिंगार्न फूलका बिरुवा रोपियो

जलपरी झरना परिसर नजिकै होमस्टे वा व्यवस्थित आवासीय होटल सञ्चालन हुनुपर्ने कुरामा जोड

आज दही चिउरा खाने दिन, मनहरीमा दुइ हजार लिटर दही खपत हुने

असार १५ मा अन्य दिनको तुलनामा दहीको बढि खपत हुने गर्दछ । यस वर्षको असार १५ मा मनहरी गाउँपालिकामा करिब दुई हजार लिटर दही खपत हुने भएको छ । यो खपत दर डेरीबाट उत्पादन हुने दही मात्रै हो ।

मनहरीलाई भ्रष्टाचार रहित पालिका बनाउन चाहन्छुः अध्यक्ष कालाखेती

अध्यक्ष कालाखेतीले आफू पालिकाको अध्यक्ष भइसकेपछि सबैको साझा भएको बताउँदै कुनै दल विशेषलाई मात्र काखी च्याप्ने काम आफूबाट नहुने बताउनुभयो ।

रोटरी मार्केटमा निर्मित वाटर फाउन्टेन पार्क हस्तान्तरण

कार्यक्रममा जनप्रतिनिधिहरु, रोटरी क्लवका सदस्यहरु, समाजसेवी, खेलाडी, सञ्चारकर्मी र भद्रभलाद्मीहरुको उपस्थिति थियो ।

बुद्धशान्ति हरित पार्कमा बृक्षरोपण

बृक्षरोपण समारोहलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष नवराज सुवेदीले वन, वातावरण जोगाउनका लागि बृक्षरोपण कार्यले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

लोकप्रिय