Friday, May 15, 2026
Homeस्थानीय

स्थानीय

मनहरीमा जग्गाधनीले ३२ बर्षदेखि जग्गाको मुआब्जा पाएनन्

२०५० सालको भिषण बाढीले कटान गरेको २०५ कित्ता जमिन सरकारले अधिग्रहण गरेपनि ३७ बिगाह १० कट्ठा जग्गाका धनीहरुले हालसम्म मुआब्जा नपाएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय रोटरी मावि हाँक्न चुनिए चार महिला

राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको अध्यक्ष बन्ने उद्देश्यसहित केही दिनयता विभिन्न शक्ति केन्द्रहरुको चलखेल जारी नै थियो ।

वडाध्यक्ष तितुङको घोषणाः ‘लालपुर्जा नदिएर डोजर चलाइन्छ भने राजीनामा दिएर सडकमा आउनेछौं’

काठमाडौँका सुकुम्बासी बस्तीहरु हटाएको सन्दर्भलाई जोडेर मनहरी गाउँपालिकामा पनि त्यस्तै व्यवहार सरकारले गरेमा आफूहरु राजीनामा दिएर सडकमा उत्रने उहाँको दाबी थियो ।

बुद्धजयन्तीमा भएन औपचारिक कार्यक्रम, गरियो बुद्धशान्ति हरितपार्क सफाइ

स्थानीय टोल विकास संस्था, युनिभर्सल लर्निङ एकेडेमी समेत मिलेर झाडी सफाइ गरिँदा बुद्धशान्ति हरित पार्क आकर्षक देखिएको छ ।

श्रम संस्कृति पार्टीले एकै महिनामा बनाइदियो आगलागी पीडितलाई घर (तस्वीरहरु समेत)

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा नयाँ घर हस्तान्तरण गरिएको हो ।

लोकप्रिय