Wednesday, February 18, 2026
Homeस्थानीय

स्थानीय

भोलि मनहरी क्षेत्रमा विद्युत अबरुद्ध हुने

तोकिएको समयअघि नै मर्मत सम्भार कार्य सकिएका विद्युत सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।

मनकामना सामुदायिक वनले बर्षैभरि काठ बितरण गर्न सक्ने

‘अहिले हामीले ३६५ दिन नै काठ बितरण गर्ने क्षमता राखेका छौं’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘पहिला पहिलाजस्तो काठका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता अहिले छैन ।’

राष्ट्रिय झण्डाको बिषयमा कमजोरी भयो, आत्मालोचित छौं–सभापति बर्ताैला

नेपाली काँग्रेसका सभापति प्रकाश बर्ताैलाले नियतबश नभई व्यवस्थापकीय कमजोरी हुँदा राष्ट्रिय झण्डा नदेखिएको बताउनुभयो ।

यसरी गरिँदैछ मनहरीको मनकामना मन्दिरमा दशैँको जमरा व्यवस्थापन

‘गत बर्षहरुमा जमरा हारालुछ भएको देखेका थियौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो–‘यस बर्ष त्यस्तो नहोस् भनेर दुई स्थानमा जमरा राख्दैछौं र शुल्क लिएर जमारा ब्यवस्थापन गर्दैछौं ।’

मनहरीमा संविधान दिवसमा देखिएनन् महिला, हरायो राष्ट्रिय झण्डा !

मनहरी–असोज ३ गते । नेपालको संविधानले महिला सहभागिताको कुरालाई प्राथमिकतामा राखेको छ । अझ राष्ट्रपति, प्रधान न्यायाधीश र प्रधानमन्त्री समेत महिला बनेको देश नेपाल...

लोकप्रिय