Tuesday, April 16, 2024

मनहरीमा पूर्वराजा ज्ञानेन्द्र (भिडियोमा हेर्नुहोस)

ताजा / भरखरै प्राप्त

मनहरी ८ सिमपानीस्थित आमाघर आश्रममा पूर्व राजारानीको टिम केही बस्नु भएको छ । बुधवार उहाँको टिम बाराको सिमरास्थित बिमानस्थलमा अबतरण भई सिमपानी आइपुग्नु भएको हो । शाही परिवारको टोली चितवनतिर लम्केको छ ।

लोकप्रिय

Related Articles