Wednesday, April 22, 2026
Homeस्थानीय

स्थानीय

मनहरी गाउँपालिकाद्वारा महिलाहरुका लागि तोफु तथा मिक्स अचार बनाउने तालिम आयोजना

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले तालिम पश्चात तालिम अनुसार कार्य अनुशरण गर्न आग्रह गर्नुभयो ।

सिविन नेपालको आयोजनामा तीन दिने रेडियो रिपोर्टिङ तालिम सम्पन्न

कार्यक्रममा सहभागीहरुलाई रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा, रिपोर्टिङको महत्व, रेडियो कार्यक्रमको उत्पादन तथा निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरीको १ दिने वडा स्तरीय बिपद न्यूनीकरण पुर्ब तयारी गोष्ठी सम्पन्न

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिका सदैव नेपाल रेडक्रस सोसाइटीसंग हातेमाले गर्दै अघि बढ्ने बताउनुभयो ।

साना किसानको रजत जयन्तीमा विधागत उत्कृष्ट कृषकदेखी महिला उद्यमीलाई सम्मान

दुग्ध उत्पादन तर्फ सोरिना सुवेदी, एन.एल.एस.आई.पी परियोजना उत्कृष्ट निर्मला सुवेदी, भक्तिमायाँ माझि, लक्ष्मी राई त्यस्तै पशुपालनतर्फ पाडा पालनमा मान बहादुर मोक्तान, बाख्रापालनमा अनिता अर्याल, बिमला थोक्रा र बंगुर पालनमा बिमला स्याङ्बो सम्मानित हुनुभएको हो ।

राक्सिराङ गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमका विषयमा सरोकारवालाहरुसंग छलफल

गाउँपालिकामा धेरै समस्या भएको तर अब सधैँभरी पिछडिएको भनेर मात्र सुख नपाउने भन्दै कुनै पनि हालतमा यो ठाउँको विकास गर्ने ठेक्का पाएको भन्दै त्यो पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

लोकप्रिय