Thursday, April 23, 2026
Homeस्थानीय

स्थानीय

लोकहित उपभोक्ता समितिद्वारा खेलाडीलाई जर्सी बितरण

जर्सी बितरण समारोहपछि खेलाडीहरुले सबै क्षेत्रले सहयोग र सद्भाव राखेमा मात्र खेल क्षेत्र फस्टाउने विचार ब्यक्त गरेका थिए ।

प्रदेश प्रमुख शर्माको अभिभावकत्वमा अशोक बाटिकामा सीता त्रिजटाको मूर्ती प्राण प्रतिष्ठा हुने

कार्यक्रममा जानकी मन्दीर जनकपुरबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै दूधमती नदीबाट ल्याइएको जल शेचन गरिने, स्थानीय भजन समूहबाट खैँजडी भजन सहित विवध कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

सुन्दर रुप ग्रहण गर्दै जलपरी झरना परिसर (फोटो फिचर)

‘झरना नजिकै जलपरीको एउटा मूर्ति राख्ने सोच छ’, राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले बताउनुभयो ।

स्थानीय सरकारकै संलग्नतामा राक्सिराङमा रोपाइँ उत्सव

राक्सिराङ गाउँपालिका वडा नं ३ पिप्लेमा धान रोपेर धान दिवस मनाइएको हो ।

धान दिवसमा साना किसानको रोपाइँ कार्यक्रम

त्यस्तै मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले पनि धान रोपाई गरी धान दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० विद्यार्थीहरुलाई खेतमै लगेर धान रोप्न लगाइएको थियो ।

लोकप्रिय