Tuesday, April 28, 2026
Homeस्थानीय

स्थानीय

अपाङ्गता भएका व्यक्तिलाई नेतृत्व विकास र आयआर्जन सम्बन्धी तालिम

मनहरी ७ स्थित मध्यवर्ती उपभोक्ता समितिको सभा हलमा सञ्चालित ३ दिने तालिममा ४५ जना सहभागी भएका थिए ।

राक्सिराङका दिलबहादुर मनहरीको मन्दिर परिसरमा मृत फेला

राक्सिराङ गाउँपालिका वडा नं २ निङराङ घर भएका घिसिङ मनहरी बजार क्षेत्रमा शनिबारसम्म खानेकुराहरु मागेर हिँडिरहेका थिए ।

कला, साहित्य र संस्कृति प्रवर्धनमा पनि बजेट विनियोजन हुन्छः अध्यक्ष कालाखेती

गाउँपालिकाले हालसम्म भौतिक विकासका कामलाई मात्रै प्राथमिकताका साथ बजेट विनियोजन गरेको स्विकार्नुहुँदै आगामी दिनमा कला, साहित्य र संस्कृति प्रवर्धनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मनहरीमा प्रहरीले समात्यो ७७ लाख पर्ने सामान

मनहरी–चैत २१ गते । इलाका प्रहरी कार्यालय मकवानपुरले नियमित चेकजाँचका क्रममा भन्सार छलीका ठूलो परिमाणको सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरुको सूचिमा...

मनहरीको बेलुवा बस्तीका घरटहरा उठाउने प्रक्रिया सुरु, ३५ दिन भित्र हटाउन सूचना जारी

सूचना अनुसार आगामी २०८१ साल बैशाख २४ गतेभित्र घर टहरा भत्काएर जग्गा खाली गर्न भनिएको छ ।

लोकप्रिय