बैठकमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, सिविन बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवाली, शान्ति फाउण्डेसनकी देवकी ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
मनहरीको बढ्दो जनसंख्या वृद्धिले ट्राफिक नियन्त्रणन गर्न, मनहरी सञ्चालित अटोहरुको अव्यवस्थित पार्किङ नियमन गर्न, प्राकृतिक विपतहरुमा उद्धार तथा राहत सामग्री पुर्याउन लगायतको काममा पनि नगर प्रहरी परिचालन हुने कालाखेतीले बताउनुभयो ।