Monday, April 27, 2026
Homeसमाज

समाज

जन्मदिनमा रेडक्रसलाई टिसर्ट र नगद सहयोग

मनहरी ८ सिमपानीस्थित रेडक्रस उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा उपशाखाका पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

मनहरीमा ठेकेदारद्वारा सवा सात करोड रुपियाँ मिनाहा गर्न माग, अदालत भन्छ–मिलापत्र गर्नू

कोरोना लगायत समस्याका कारण शिवशक्तिले १ लाख ६४ हजार १२२ घनमिटर मात्रै नदीजन्य बस्तु निकासी गर्न पाएकाले ठेक्का बमोजिमको सबै रकम तिर्न नपर्ने भन्दै अदालत गएको थियो ।

एक बालिका सहित एघार जनामा मोतिविन्दु समस्या पहिचान

मोतिविन्दुको समस्या देखा परेकाहरुको यहि भदौ १८ गते हेटौडा आँखा अस्पतालमा निःशुल्क अपरेसन हुनेछ ।

चन्द्रमाया जोशीको सम्झनामा मनहरीको ज्यामिरेमा निकालियो गाइजात्रा

गाइजात्रामा स्थानीय नेवार समुदायले धिमेबाजा, व्यंग्यात्मक पोशाकयुक्त प्रस्तुतिहरुसहितको व्यवस्थापन गरिएको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष कालाखेती भन्छन्–‘मेरो घरमा ताला लगाउँदा पुर्जा पाइन्छ भने घरबाहिरै बसूँला’

ठीकै छ, हाम्रो घरमा ताला लगाएर, गाउँपालिका कार्यालयमा ताला लगाएर तपाईहरुले लालपुर्जा पाउनुहुन्छ भने म घरबाहिरै बसूँला ।

लोकप्रिय