पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ ।
बैठकमा मनहरी गाउँपालिका ८ नं वडाका अध्यक्ष नारायण उप्रेतीले सडक पेटीलाई फराकिलो बनाएर विद्यार्थीहरु विद्यालय जाने पैदल मार्गलाई व्यवस्थित बनाइनुपर्ने बताउनु भएको थियो ।