Monday, April 13, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरी महोत्सवमा २१ गतेदेखि खुला दोहोरी प्रतियोगिताः १६ टिम सहभागी हुने

स्थानीय स्तरमा दोहोरी गायक गायिकाहरु उत्पादन गर्ने र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यसहित पाँचौ मनहरी महोत्सवका अबसरमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थिङले बताउनुभयो

सेलोमा तितुङसँग झुम्मिए दर्शक, भोलि मनोज गजुरेलले हसाउँने, काल्तान र रेउलेले गाउने

सेलो गायक प्रकाश तितुङले भरपूर मनोरन्जन दिनुभयो । भोलि माघ १९ गते पेट मिचीमिची हँसाउन मनोज गजुरेल अनि गायकहरु बिशाल काल्तन, कृष्ण रेउले आउँदै हुनुहुन्छ ।

पाँचौ मनहरी महोत्सवमा देखियो जितु लोप्चनको क्रेज

महोत्सवको दोस्रो दिन उत्साहपूर्ण ढंगले सांस्कृतिक कार्यक्रमसहित अवलोकनकर्ताहरु बढ्ने क्रममा रहेको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।

मनहरी महोत्सवमा भोलि सेलो गायिका जितु लोप्चनसहित कलाकार आउँदै

लोप्चनसहित नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, लोक गायकहरु गणेश चेपाङ र देवराज चेपाङको प्रस्तुति पनि रहनेछ ।

पाँचौ मनहरी महोत्सवको भब्य उदघाटन, १२ दिनसम्म चल्ने (हेर्नुहोस् तस्वीरहरु)

उदघाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए ।

लोकप्रिय