मनहरी- साउन ७ गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाले मंगलबार मात्र मुख्यमन्त्रीमा दावी पेश गर्नुहुने भएको छ ।
प्रदेश प्रमुख कार्यालय...
१० वर्षभित्र मुर्तिदेखि सबै संरचना निर्माण गरी सम्पन्न गर्ने योजना सहित वडा कार्यालय, मनहरी गाउँपालिका र प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले बजेटको व्यवस्था गर्नुभए बमोजिम कार्य अघि बढिरहेको उहाँले बताउनुभयो ।