बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गर्नुभएको हो ।
गत आव २०८०/८१ मा कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको हो ।
सुशासन र वित्तीय अनुशासन कायम गरी गरिव निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरुमा प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ ।