Monday, April 27, 2026
Homeस्थानीय

स्थानीय

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

ब्यापक आलोचनापछि मनहरी गाउँपालिकामा पत्रकार सम्मेलनः असुरक्षा भएपछि प्रहरी परिचालन

गाउँपालिकाले आफ्नो तर्फबाट कुनै किसिमको बजेट र राजश्व दुरुपयोग लगायतका कार्यहरु नभएको दाबी गरेको हो ।

हतारिएर मनहरी अस्पताल नआउनूः इमरजेन्सी र बर्थिङ सेन्टर मात्रै खुल्नेछ

स्वास्थ्यकर्मीहरु कार्यालयमा उपस्थित भएपनि आकस्मिक, बर्थिङ र फार्मेसीबाट प्रबाह हुने सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने

लोकप्रिय