मनहरी–असार १४ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाले मनहरी गाउँपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने प्राथमिक उपचार तालिम समापन गरिएको छ ।
तालिमको समापन...
मनहरी–असार १४ गते । मनहरी गाउँपालिका वडा नं ६ मा स्थानीय सरकारले सम्पादन गरेका काम कारबाहीका सम्बन्धमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।...
संस्थाले जलबायू परिवर्तन न्यूनिकरणको लागि सरसफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने, बृक्षरोपण गर्ने जस्ता अभियानलाई अघि सार्दै आइरहेको कार्यक्रम संयोजक पर्शुराम तिमल्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष मल्लले गाँजा खेतीको प्रचुर सम्भावना भएको राक्सिराङ गाउँपालिकालाई बृहद् रुपमा गाँजा खेतीको वातावरण बनाउन संघीय सरकारलाई दबाब दिनेगरी राष्ट्रिय बहसको बिषय बनाउने बताउनुभयो ।