Thursday, April 23, 2026
Homeसमाज

समाज

मनहरीको बजेट ९० करोड ४० लाख

गाउँपालिकाको नयाँ भवन निर्माणका लागि ४ करोड ६० लाख बिनियोजन भएको छ ।

ऋणमा डुबेको सामुदायिक वनको अध्यक्षमा निवर्तमान वडाध्यक्षदेखि पूर्वअध्यक्षसम्मको दाबी

वन समूहको निर्वाचनमा दुईवटा प्यानल तय भएका छन् भने तीन जना उम्मेदवार चाहिँ प्यानलभित्र छैनन् ।

मनहरीमा असार २० बाट मिलन धर्मराज स्मृति फुटवल, मनोजले दिने भए डेढ लाख

क्लवले शनिबार बिहान रेडियो मनहरी एफएममा पत्रकार सम्मेलन गरी फुटवल प्रतियोगिताको तयारी भएसँगै शिल्ड प्रदर्शन गरेको हो ।

मनहरीमा गृहिणीहरुलाई कम्पोष्ट मल बनाउने तालिम

तालिमको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

सात बर्षपछि आफ्नै भवन बनाउँदै मनहरी गाउँपालिका

‘निकै लामो झन्झटिलो काम सकाएर हामीले जग्गा पाएका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘अब द्रूतगतिमा गाउँपालिकाको आफ्नै भवन निर्माणमा हामी जुट्नेछौँ ।’

लोकप्रिय