Thursday, April 23, 2026
Homeसमाज

समाज

कैलाश गाउँपालिकामा गाउँलेले रकम उठाएर बनाए पाँच किलोमिटर मोटरबाटो

जनताकै लगानी र सहभागितामा राक्सिराङ गाउँपालिका वडा नं ३ लावतीबाट कैलाश गाउँपालिका वडा नं ४ चम्पाखानीसम्मको ५ किलोमिटर बाटो निर्माण सम्पन्न भएको हो ।

मनहरीका तीनवटा पक्की पुलः जसको फोटो टाँसेर विरोध गरियो, उसैले गरे उद्घाटन

यसै क्षेत्रका सांसद भएका कारण उहाँलाई प्रमुख अतिथि बनाएर पुल उद्घाटन गरिएको गाउँपालिकाको भनाइ छ ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि साहित्य लेखन कार्यशाला सुरु

७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदीले स्वर्गीय रुपचन्द्र बिष्टले तत्कालीन पन्चायतकालमा ‘श्रीमान गम्भीर’ वाला राष्ट्रिय गानलाई बिस्थापित गर्दै विद्यालयहरुमा प्रचलनमा ल्याइएको नयाँ जागरण गान प्रस्तुत गर्नु भएको थियो ।

सुनाचुरी सामुदायिक वनद्वारा ६ महिने सिलाई तालिम समापन

समापन समारोहमा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

भोलिदेखि मनहरीमा निः शुल्क स्वास्थ्य शिविर, ७० जना विशेषज्ञ डाक्टर एकसाथ आउँदै

७० जनाभन्दा बढी विशेषज्ञ डाक्टरको सेवा, प्रयोगशाला तथा परामर्श सेवासहितको शिविर निजामती कर्मचारी श्रीमती संघ केन्द्रीय समितिले आयोजना गरेको छ ।

लोकप्रिय