Monday, April 13, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

वाइसीएल मनहरीको अध्यक्षमा फेरि झाँक्री

समाज रुपान्तरणका लागि युवाले नेतृत्व लिनुपर्ने र गाउँसमाजमा भइरहेका अपारदर्शी कार्यहरुको वाइसीएलले भण्डाफोर गरेर अघि बढ्नुपर्ने

रोटरी मार्केट व्यवस्थापनको जिम्मा मनहरी समृद्ध सहकारीले लिँदै

सोचेजसरी व्यवस्थापन गर्न नसकेपछि एस एण्ड टी मार्केट पछि हटेको हो ।

हुनेखानेसँग मागेर चेपाङ र बनकरियालाई सिरक बाँडे वडाध्यक्षले

‘दि डिस्टिलरीले मेरो मागलाई स्वीकार गरेर मानवीय सहयोग गरेर पूण्य कमाउने काम ग¥यो ।’

मदन आश्रित प्राविका ५२ जना विद्यार्थीलाई पोशाक बितरण

विद्यालयमा फाउण्डेसनको तर्फबाट भइरहेको सहयोगले बालबालिकाहरुलाई अध्ययनका लागि निकै सहज भएको विद्यालयले जनाएको छ ।

दुर्गा प्रसाईंको महाअभियान मनहरीमा पनि

भेलामा केन्द्रीय सदस्य तथा यातायात विभाग संयोजक निरध्वज खड्का, जिल्ला अध्यक्ष भीमबहादुर राउतसहित अभियानकर्मीहरुको सहभागिता थियो ।

लोकप्रिय