Monday, April 13, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

पाँचौ मनहरी महोत्सवको सबै तयारी पूरा, सांसद बानियाँले उदघाटन गर्ने

५ बर्षको अन्तरालमा हुन लागेको महोत्सवमा टिकट शुल्क ७० रुपियाँ र विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको छ।

पाँचौ मनहरी महोत्सवमा माछा र तामाको स्वाद लिन पाइने

पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ ।

पाँचौ मनहरी महोत्सवको ९० प्रतिशत तयारी पूरा

मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले स्टल निर्माणको काम ८० प्रतिशत सकिएको र भोलिसम्ममा स्टेज बन्ने काम सकिने बताउनुभयो ।

हृदय रोग निबारण प्रतिष्ठान मनहरीमा पुनः नारायण सुवेदीकै नेतृत्व

यसअघि तदर्थ समितिको रुपमा २०७७ सालमा यो संस्था मनहरीमा गठन भएको थियो ।

मनहरी अस्पतालको सेवा प्रबाह र बन्यजन्तुले गर्ने क्षतिबारे चिन्ता व्यक्त

बैठकमा मनहरी गाउँपालिका ८ नं वडाका अध्यक्ष नारायण उप्रेतीले सडक पेटीलाई फराकिलो बनाएर विद्यार्थीहरु विद्यालय जाने पैदल मार्गलाई व्यवस्थित बनाइनुपर्ने बताउनु भएको थियो ।

लोकप्रिय