योल्मो रेमिटेन्स सेन्टरले प्रायोजन गरेको प्रतियोगिता राष्ट्रिय मावि सुनाचुरीको आयोजनामा भएको हो । अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी प्रथम भएको छ ।
भेलामा स्वर्गिय भिम बहादुर ब्लोनको स्मृतिमा रु एक लाखको अक्षय कोष समेत निर्माण गरिएको छ । ब्लोनका छोरी इन्द्र कुमारी ब्लोनले अक्षय कोष निर्माण गर्नुभएको हो ।
रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।
राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ ।
अझै...