Monday, April 27, 2026
Homeसमाज

समाज

सात बर्षीया साहिसा स्याङ्तानको उपचारमा थप सहयोग

युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलबाट संकलित रकम गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीमार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको प्रदेशस्तरीय नीति मस्यौदामा छलफल

मन्त्री कुमारी मोक्तानले आगामी दशैँसम्ममा संरक्षण नीतिले पूर्णता पाएर कार्यान्वयन हुने पनि बताउनुभयो ।

मनहरी गाउँपालिकाले २३ जना करार कर्मचारी हटायो, स्थायी कर्मचारीलाई सुविधा थप्यो

२३ जना बाहेक अन्य सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अबधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

राक्सिराङमा गाँजा विस्थापित गर्न कफि खेती

वाग्मती प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो ।

मनहरीको लामाबस्तीमा ११ बर्षीया बालिका बलात्कृत, ५१ बर्षीय गोले पक्राउ

पक्राउ परेका गोलेले जबरजस्ती करणी गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

लोकप्रिय