Monday, April 27, 2026
Homeसमाज

समाज

मकवानपुर टपर राईका सहित एसईई उतिर्ण विद्यार्थीलाई युनिभर्सलद्वारा सम्मान तथा विदाई

अध्यक्ष कालाखेतीले आफ्ना विद्यार्थीसंगै अन्य विद्यालयको विद्यार्थीलाई समेत ल्याएर सम्मान गर्नु उदाहरणीय कार्य भएको भन्दै विद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

मनहरी गाउँपालिकाले नगर प्रहरी राख्ने

गाउँपालिकाको नीति नियमलाई निशर्त पालना गराउन नगर प्रहरीको आवश्यकता रहेकोले नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरिएको बताउनुभयो ।

मनहरी गाउँपालिकाले डेंगी संक्रमणबाट जोगिन अभियान सञ्चालन गर्ने

विगतको वर्षमा यस गाउँपालिकामा डेंगी संक्रमण माहमारीकोरुपमा फैलिएको र रोकथाम तथा नियन्त्रणमा ठुलो चुनौती खेप्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै यस वर्ष समयमै अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।

वन कार्यालय बनाउन नायक डिसीद्वारा राक्सिराङमा दुई कट्ठा जग्गादान

‘मेरा स्वर्गीय बुवा ज्ञानबहादुर डिसी र आमा धनलक्ष्मी डिसीको सम्झनामा जग्गा दान गरेको हुँ’,

कार्कीको अगुवाईमा विद्यालयमा पोशाक बितरण

समाजसेवी अन्जु कार्की (खुसी) को पहलमा मर्यादा नेपाल नाम गैरसरकारी संस्थाले विद्यार्थीहरुका लागि पोशाक बितरण गरेका हो ।

लोकप्रिय