Monday, April 6, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

चेपाङको गुनासोः गणतन्त्रपछि चेपाङ विकास कार्यक्रम किन रद्द भयो ?

चेपाङ समुदायको बाहुल्यता रहेको निर्वाचत क्षेत्रबाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बनेको मौका छोपेर चेपाङ समुदायका सबालहरुबारे ध्यानाकर्षण गराइएको हो ।

मनहरीमा डिभिजन वन कार्यालय बन्ने

बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री भरत केसीले बुधवार शिलान्यास गर्नु भएको छ । उहाँले जग पुजा गरेर भवनको शिलान्यास गर्नु भएको हो ।

भदौ ८ गते मनहरीमा बृहद् रक्तदान कार्यक्रम हुँदै

विश्वभर एकै दिन रक्तदान कार्यक्रम आयोजना गरी ठूलो परिमाणमा रक्त संकलन हुन लागेको हो ।

घेवा भइरहेको घरमा चट्याङ पर्दा मनहरीमा एकको मृत्यु ११ जना घाइते

अध्यक्ष कालाखेतीले सबै घाइतेहरुको उपचार निःशुल्क गरिने भन्दै २ बर्षीय घाइते सारा घलानको परिवारका लागि आवश्यक खाजा खाना लगायत व्यवस्थापका लागि ब्यक्तिगत रुपमा नगद १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।

शान हराएको किसान

कुनै बेला रेडियो नेपालमा धनीलाई त धन माथि धनै छ धनै छ, गरिवलाई चमेली ऋणमाथि ऋणै छ’ भन्ने गीत बज्थ्यो । त्यो गीत अहिले पनि किसानहरुका लागि समयानुकूल नै भइरहेको छ ।

लोकप्रिय