Friday, April 10, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

राक्सिराङमा फागुन १ गते हुने कृषि हाटबजारको तयारी अन्तिम चरणमा

कृषि हाटबजार समितिको संयोजक सन्तोष थापा रहेको उपाध्यक्ष थिङले बताउनुभयो । हाटबजारमा स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिकाका ९ वटै वडा समेट्ने गरी सञ्चालन गर्न लागेको हाटबजार सञ्चालन समितिका संयोजक थापाले जानकारी दिनुभयो ।

राप्ती डिभिजन वन कार्यालय मनहरीले तीन दिन भव्यरुपमा सालक दिवस मनाउने

राप्ती डिभिजन वन कार्यालय मनहरीले फागुन ४, ५ र ६ गते सालक दिवस मनाउने तयारी गरेको छ । सो तयारी अन्तिम चरणमा पुगेको राप्ती डिभिन वन कार्यालय मनहरीका प्रमुख (डिएफओ) विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

राष्ट्रिय मावि सुनाचुरीमा प्राथमिक तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

योल्मो रेमिटेन्स सेन्टरले प्रायोजन गरेको प्रतियोगिता राष्ट्रिय मावि सुनाचुरीको आयोजनामा भएको हो । अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी प्रथम भएको छ ।

राष्ट्रिय आधारभूत विद्यालयको अध्यक्षमा पुनः ब्लोन नियुक्त

भेलामा स्वर्गिय भिम बहादुर ब्लोनको स्मृतिमा रु एक लाखको अक्षय कोष समेत निर्माण गरिएको छ । ब्लोनका छोरी इन्द्र कुमारी ब्लोनले अक्षय कोष निर्माण गर्नुभएको हो ।

युनिभर्सल लर्निङ एकेडेमीमा भव्य ‘स्पोर्टस् डे’ आयोजना

स्पोर्टस डेमा ड्रिल, डान्डिया डान्स, मार्च पास्ट गरेको थिए । कार्यक्रममा अभिभावकलाई समेत गेममा सहभागी गराइएको थियो ।

लोकप्रिय