Sunday, April 12, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरीका मुश्लिम अगुवा हाजी रमजान मियाँको निधन

आज मुश्लिम समुदायले मात्र अभिभावक गुमाएको छैन, मनहरीले नै अभिभावक गुमाएको छ’, उहाँका भतिज जलालले भन्नुभयो ।

शिलाधुनीमा युएसडीको सामाजिक परिक्षण कार्यक्रम

विद्यालयका प्रधानाध्यापकहरुले छात्राहरुलाई मात्र नभई पोशाक र अन्य स्टेशनरी लगायतका शैक्षिक सामग्रीहरु छात्रहरुले पनि पाउनुपर्ने सुझाव दिनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिको सचेतनाका लागि अभिमुखीकरण तालिम

अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष दिलबहादुर स्याङ्बो अध्यक्षतामा भएको समापन समारोहमा ७ नं वडा नवराज सुवेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने ५ नं वडाकी सदस्य संजिता परियार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

राक्सिराङमा अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धि तालिम

कार्यक्रमको समापन गर्दै राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अपाङ्गता भएका व्यक्तिहरुको पीरमर्कामा गाउँपालिकाले ध्यान दिने प्रतिबद्धता जनाउनु भएको छ ।

मनहरी ५ मा भब्य रुपमा मनाइयो ४२ औं मगर एकता दिवस

मनहरी गाउँपालिका ५ नं वडामा ५६ घर परिवार मगर समुदायको बसोबास रहेको छ भने ३ सय जनसंख्या रहेका छन् ।

लोकप्रिय