केन्द्रीय कमिटी सदस्य एबम् संविधानसभा सदस्य राजाराम स्याङ्तानले समाजवादी आन्दोलनलाई जगैबाट बलियो बनाउँदै लैजानका लागि पार्टीले अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
मनहरी–चैत ५ गते । बागमती प्रदेशका सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता आएकै कारण मनहरीका ठूला ठूला पुल लगायत भौतिक संरचनाहरु निर्माणको अबसर आएको बताउनु...