Monday, April 13, 2026
Homeसमाचार

समाचार

एसईईमा सफल विद्यार्थीहरुलाई अनेरास्ववियु (क्रान्तिकारी) को सम्मान

कार्यक्रमाम बोल्नुहुँदै प्रमुख अतिथि मोक्तानले उतिर्ण विद्यार्थीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नुभयो । पछिल्लो समय विद्यार्थीहरुमा एसईई सकेपछि जसोतसो प्लस टु सकाउने त्यसपछि विदेश जाने ट्रेन्ड चलेकोले त्यसको पछि नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

मनहरी ५ मा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन, ९५ जनाले लिए सेवा

मनहरी–साउन २ गते । मनहरी गाउँपालिका वडा नम्बर ५ मा बुधबार सामाजिक भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गर्दै राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन...

कैलाशलाई ३–० ले पराजित गर्दै हासु एफसी मनहरी विजयी

एफसी मनहरीका विदेशी खेलाडी ग्लोरीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरी २ गोल गर्न सफल भएका थिए भने दोस्रो हाफमा मोहित गुरुङले १ गर्न सफल भए । ग्लोरी र मोहितको गाल नै फाइनलको निर्णायक बन्न पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याच हासुको तर्फबाट जीत थापा मगर घोषित भएका थिए ।

५० हजार नगद पुरस्कारसहित सुनाचुरी सामुदायिक वन उत्कृष्ट घोषित

कार्यालयले आर्थिक बर्ष २०८०/०८१ का लागि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै समूहलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेको हो

इन्द्रकमललाई ४ गोल ठोकेपछि मनहरी हासु एफसी सेमिफाइनलमा

यो जीतसँगै हासु एफसी मनहरीले सेमिफाइनलको यात्रा तय गरेको छ ।

लोकप्रिय