Sunday, April 26, 2026
Homeसमाज

समाज

अनुदानको मल लिन हाट बजारमा भिड

पहिलो लटमा प्राप्त २२० बोरा युरिया मल हाटबजारमा लगेर बितरण गरिएको हो ।

राक्सिराङका करार शिक्षकहरुद्वारा गाउँपालिकालाई ध्यानाकर्षणः माग पूरा नभए आन्दोलनको चेतावनी

गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराइएको मागहरु पूरा नभए कडा आन्दोलनमा जाने अस्थायी (करार) शिक्षक संघर्ष समिति राक्सिराङ गाउँपालिकाका अध्यक्ष शिवराज गिरीले बताउनुभयो ।

कैलाश गाउँपालिकमा ग्रामीण आँखा केन्द्र स्थापना हुने

गाउँपालिकामा आँखा केन्द्र स्थापनका लागि तिलगंगा आँखा प्रतिष्ठान र कैलाश गाउँपालिका बिच कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

रघुनाथ रुम्बा चौथोपटक पशुपति सामुदायिक वनको अध्यक्षमा चयन

बिहिबार भएको १७ औँ बार्षिक साधारण सभाले पुनः रुम्बालाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्ष चयन हुन बाँकी छ । सचिवमा ठाकुरराम तितुङ, कोषाध्यक्षमा शान्तामाया राई र सहसचिवमा आमोश प्रजा चयन हुनु भएको छ ।

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारको लागी लाने क्रममा बाटोमै अधिकारीको मृत्यु भएको ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो ।

लोकप्रिय