Monday, April 13, 2026
Homeसमाज

समाज

एसईईमा सफल विद्यार्थीहरुलाई अनेरास्ववियु (क्रान्तिकारी) को सम्मान

कार्यक्रमाम बोल्नुहुँदै प्रमुख अतिथि मोक्तानले उतिर्ण विद्यार्थीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नुभयो । पछिल्लो समय विद्यार्थीहरुमा एसईई सकेपछि जसोतसो प्लस टु सकाउने त्यसपछि विदेश जाने ट्रेन्ड चलेकोले त्यसको पछि नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

मनहरी ५ मा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन, ९५ जनाले लिए सेवा

मनहरी–साउन २ गते । मनहरी गाउँपालिका वडा नम्बर ५ मा बुधबार सामाजिक भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गर्दै राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन...

कैलाशलाई ३–० ले पराजित गर्दै हासु एफसी मनहरी विजयी

एफसी मनहरीका विदेशी खेलाडी ग्लोरीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरी २ गोल गर्न सफल भएका थिए भने दोस्रो हाफमा मोहित गुरुङले १ गर्न सफल भए । ग्लोरी र मोहितको गाल नै फाइनलको निर्णायक बन्न पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याच हासुको तर्फबाट जीत थापा मगर घोषित भएका थिए ।

५० हजार नगद पुरस्कारसहित सुनाचुरी सामुदायिक वन उत्कृष्ट घोषित

कार्यालयले आर्थिक बर्ष २०८०/०८१ का लागि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै समूहलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेको हो

मनहरीका दूध किसानलाई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था गर्दैछौँः अध्यक्ष कालाखेती

सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले जनताको भावना बुझेर गुनासाहरु सुन्नका लागि स्थानीय सरकार १ नं वडामै हाजिर भएको बताउनुभयो

लोकप्रिय