Thursday, April 23, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरी गाउँपालिकाले डेंगी संक्रमणबाट जोगिन अभियान सञ्चालन गर्ने

विगतको वर्षमा यस गाउँपालिकामा डेंगी संक्रमण माहमारीकोरुपमा फैलिएको र रोकथाम तथा नियन्त्रणमा ठुलो चुनौती खेप्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै यस वर्ष समयमै अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।

वन कार्यालय बनाउन नायक डिसीद्वारा राक्सिराङमा दुई कट्ठा जग्गादान

‘मेरा स्वर्गीय बुवा ज्ञानबहादुर डिसी र आमा धनलक्ष्मी डिसीको सम्झनामा जग्गा दान गरेको हुँ’,

कार्कीको अगुवाईमा विद्यालयमा पोशाक बितरण

समाजसेवी अन्जु कार्की (खुसी) को पहलमा मर्यादा नेपाल नाम गैरसरकारी संस्थाले विद्यार्थीहरुका लागि पोशाक बितरण गरेका हो ।

सात बर्षीया साहिसा स्याङ्तानको उपचारमा थप सहयोग

युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलबाट संकलित रकम गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीमार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको प्रदेशस्तरीय नीति मस्यौदामा छलफल

मन्त्री कुमारी मोक्तानले आगामी दशैँसम्ममा संरक्षण नीतिले पूर्णता पाएर कार्यान्वयन हुने पनि बताउनुभयो ।

लोकप्रिय