Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरी बजारमा सरकारले सिल गरेको ६० बोरा चामल हरायो

‘हामीले चामलबारे ट्रेडर्सका प्रतिनिधिलाई सोध्दा सम्बन्धित मिलहरुमा नै चामल फिर्ता गरिएको उहाँहरुले बताउनुभयो’, अधिकृत बास्कोटाले भन्नुभयो–‘यसबारे अनुगमन टोलीलाई कुनै पनि जानकारी छैन ।’

मनहरीमा एकैदिन २५ सय बढीले खेले रोटेपिङ

बिहानैदेखि रोटेपिङ र लिंगे पिङहरुमा निकै भिडभाड रहेकामा दशैँको साइतको टिका थापेर पिङ खेल्न आउनेहरुको भीड थामिनसक्नु थियो ।

इन्द्रसरोबरका ६० परिवारलाई खाद्यान्न सहयोग

दिगो विकासका लागि एकता नेपालले लिसा हिमालय इभीसँगको साझेदारितामा ६० घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

मनहरीको मनकामना मन्दिरमा चल्यो रोटेपिङ, पूर्वमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले चढे

मनकामना सनातन धर्म संरक्षण संस्थाले बडादशैँलाई लक्षित गरी काठको रोटेपिङ तयार पारी सञ्चालन गरेको हो ।

आज मनहरीको बसन्तपुरमा बद्रीले गाउने, राजा राजेन्द्रले हँसाउने

उहाँहरुबाहेक मकवानपुरे गायक तथा संगीतकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

लोकप्रिय