Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

समृद्ध मनहरी एमालेकै नेतृत्वमा सम्भव हुन्छः केन्द्रीय सदस्य राना

कार्यक्रममा नवगठित कमिटीका अध्यक्ष नविन सुवेदी र लेखा समिति अध्यक्ष पुस्कर सुवेदीलाई निर्वाचन आयोगका तर्फबाट आरसी न्यौपानेले सपथ गराउनु भएको थियो ।

सुनाचुरी आएर बागमती प्रदेशका वन मन्त्री भन्छन्–‘वन जोगाउने भावना बढाउनुपर्छ’

‘बरु सामुदायिक वनको नाफ वा घाटा सबै उपभोक्ताहरुको पुग्नेगरी वन समूहहरुले काम गर्नु उपयुक्त हुनेछ ।’

जन्मदर्ता र मृत्युदर्ता प्रमाण पत्र घरघरमै पु¥याउँदै वडाध्यक्ष तितुङ

मनहरी–पुस ९ गते । मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले आफ्नो वडामा जन्मेका शिशुको जन्मदर्ता प्रमाण पत्र र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाण...

नेपाल सरकारका उपप्रधानमन्त्री सिंह मनहरी आउनुहुँदै

मनहरी गाउँपालिकाको नयाँ बन्न लागेको भवनको शिलान्यास तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको सम्पर्क कार्यालय उद्घाटनका लागि उपप्रधानमन्त्री सिंह पुस ६ गतेका दिन मनहरी आउन लाग्नु भएको हो ।

राक्सिराङमा भयाबह बन्दै जंक फुड र कोल्ड ड्रिक्स

राक्सिराङ–मंसीर २१ गते । राक्सिराङ गाउँपालिकामा डिउ, कोकजस्ता चिसो पेय पदार्थका अधिक प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पारेको स्थानीयबासिन्दाहरुले बताएका छन् । राक्सिराङ ५ चैनपुरस्थित गाउँपालिकाको...

लोकप्रिय