Thursday, June 12, 2025
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

दुईजना चेपाङ विद्यार्थीलाई डाक्टर पढ्न सहयोग गर्ने घोषणा

संविधान सभा सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

स्कूलको अध्यक्षमा वडाध्यक्षले एक मतले चुनाव जिते

उप्रेतीलाई समितिको अध्यक्ष बनाउनका लागि ९ जनामध्ये ५ जनाले गोप्य मतदान गरेका हुन् ।

राक्सिराङको कालिका मावि कोमामै छः शिक्षा विकास प्रमुख गौतम

‘साँच्चै भन्ने हो भने अहिले कालिका मावि कोमामा छ, यसलाई कोमाबाट निकालेर सही बाटोमा ल्याउनु आजको आवश्यकता हो ।’

५१ हजार नगदसहित भूतपूर्व विद्यार्थीले गरे प्रधानाध्यापकलाई सम्मान

प्रेमबहादुर मुक्तानसँगै अर्का शिक्षक धनबहादुर स्याङ्तानलाई पनि ११ हजार १ सय ११ रुपियाँ नगदसहित सम्मानित गरिएको छ ।

एसईईमा सफल विद्यार्थीहरुलाई अनेरास्ववियु (क्रान्तिकारी) को सम्मान

कार्यक्रमाम बोल्नुहुँदै प्रमुख अतिथि मोक्तानले उतिर्ण विद्यार्थीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नुभयो । पछिल्लो समय विद्यार्थीहरुमा एसईई सकेपछि जसोतसो प्लस टु सकाउने त्यसपछि विदेश जाने ट्रेन्ड चलेकोले त्यसको पछि नलाग्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

लोकप्रिय