Saturday, April 11, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

राष्ट्रिय मावि सुनाचुरीमा प्राथमिक तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

योल्मो रेमिटेन्स सेन्टरले प्रायोजन गरेको प्रतियोगिता राष्ट्रिय मावि सुनाचुरीको आयोजनामा भएको हो । अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी प्रथम भएको छ ।

राष्ट्रिय आधारभूत विद्यालयको अध्यक्षमा पुनः ब्लोन नियुक्त

भेलामा स्वर्गिय भिम बहादुर ब्लोनको स्मृतिमा रु एक लाखको अक्षय कोष समेत निर्माण गरिएको छ । ब्लोनका छोरी इन्द्र कुमारी ब्लोनले अक्षय कोष निर्माण गर्नुभएको हो ।

युनिभर्सल लर्निङ एकेडेमीमा भव्य ‘स्पोर्टस् डे’ आयोजना

स्पोर्टस डेमा ड्रिल, डान्डिया डान्स, मार्च पास्ट गरेको थिए । कार्यक्रममा अभिभावकलाई समेत गेममा सहभागी गराइएको थियो ।

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ । अझै...

लोकप्रिय