‘राक्सिराङको मोटर बाटो र पुल निर्माणका लागि उहाँहरुलाई देखाउनै पर्ने, सुनाउनै पर्ने केही बिषयहरु छन्’, अध्यक्ष मल्लले भन्नुभयो–‘तीनतिर ढल्किएका तीनै पार्टीका भिआइपीलाई ल्याएर राक्सिराङले सम्मान गर्न चाहेको पनि हो ।’
हिमराइट्सले आर्थिक अभावका कारण पढाइबाट बन्चित हुने सम्भावना भएका र पढाइ छाडेर श्रममा जाने जान सक्ने जोखिममा रहेका विद्यार्थीका परिवारलाई चामल, चिउरा, दाल, तेलसहितका खाद्यान्न बितरण गरेको हो ।