तालिममा बाल अधिकार, बाल दुव्र्यवहार, मानव अधिकार र बाल भित्तेपत्रिका प्रकाशन लगायतका बिषयहरुमा सहजीकरण गरिएको इन्सेकका सहजकर्ता सलीना गौतमले जानकारी दिनुभयो ।
बैठकमा सरोकारवालाहरुले तत्कालै क्याम्पस सभा बोलाइनुपर्ने, क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन गरिनुपर्ने, क्याम्पसलाई राजनीतिबाट मुक्त गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ ।
विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट गायक रविन्द्रकुमार...