Friday, April 17, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

६५ घरधुरी चेपाङलाई लालपुर्जा दिन सबै पक्ष लचिलो

प्रजा विकास कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिका ५ चैनपुर, ठाडेचुरी, राक्सिराङ गाउँपालिका ३ को घट्टेखोला, राक्सिराङ गाउँपालिका ७ को गर्लिङ र मनहरी गाउँपालिका ७ को प्याङ्चे र मनहरी गाउँपालिका ८ को मुस्लेमा जग्गा खरिद गरी चेपाङलाई बितरण गरी बस्ती स्थापना गरिएको थियो ।

हिमराइट्सद्वारा प्रजा जागृतिका २७ विद्यार्थी परिवारलाई खाद्यान्न प्रदान

हिमराइट्सले आर्थिक अभावका कारण पढाइबाट बन्चित हुने सम्भावना भएका र पढाइ छाडेर श्रममा जाने जान सक्ने जोखिममा रहेका विद्यार्थीका परिवारलाई चामल, चिउरा, दाल, तेलसहितका खाद्यान्न बितरण गरेको हो ।

राक्सिराङमा हाट बजारः सिस्नुको झोलदेखि गुन्द्रुकसम्मको ब्यापार (हेर्नुहोस् तस्वीरहरु)

गहत, मास, फापर, कोदा, आलु, पिँडालु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नुको झोल

मनहरीमा माओवादी केन्दः १४ सय पार्टी सदस्यता नविकरण, वडा तहमा २३७ लाई जिम्मेवारी

१४ सय माओवादी पार्टी सदस्यले मनहरी गाउँपालिकामा सदस्यता नवीकरण गरेका छन् ।

लोपोन्मुख बनकरिया बस्तीमा सिरक लिएर पुगे मन्त्री श्रेष्ठ

‘हामीलाई थाहा छ, सिरक दिएर मात्रै समस्या समाधान हुँदैन’, मन्त्री श्रेष्ठले भन्नुभयो–‘बस्तीका अनेकन् समस्याहरु समाधानका लागि सरकार प्रयत्नशील छ ।’

लोकप्रिय