संस्थाले जलबायू परिवर्तन न्यूनिकरणको लागि सरसफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने, बृक्षरोपण गर्ने जस्ता अभियानलाई अघि सार्दै आइरहेको कार्यक्रम संयोजक पर्शुराम तिमल्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष मल्लले गाँजा खेतीको प्रचुर सम्भावना भएको राक्सिराङ गाउँपालिकालाई बृहद् रुपमा गाँजा खेतीको वातावरण बनाउन संघीय सरकारलाई दबाब दिनेगरी राष्ट्रिय बहसको बिषय बनाउने बताउनुभयो ।