Tuesday, April 7, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मनहरीमा यस बर्ष दुई दिन ल्होछार मेला, मिलन लामा र ज्योति मगर आउने

१६ र १७ गते मनाइने ल्होसार कार्यक्रममा गत बर्षहरुमा झैँ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ ।

राक्सिराङ आएर मुख्यमन्त्री लामाले भन्नुभयो–घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो नबनाउनू

मुख्यमन्त्री बहादुर सिंह लामाले सडक बनाउने नाउँमा घर जाने छुट्टै बाटो, गोठ जाने छुट्टै बाटो बनाउन नहुने भन्दै उहाँले व्यंग्य गर्नुभयो ।

मउबा संघ चुनावः पश्चिम क्षेत्र आरक्षण कोटामा नारायण सुवेदीको उम्मेदवारी घोषणा

‘व्यवसायीको हितका लागि मैले बिगतमा गरेको योगदान, जग्गादान लगायतका कुराहरु पनि सम्झेर मतदाताहरुले मूल्यांकन गर्नेछन् ।’

यस कारण रमौलीको विद्यालयबाट हराएका रहेछन् बालिकाहरु

सडकै सडक हिँडेर बिजौना, मनहरी बजार, सिमपानी हुँदै मनहरी गाउँपालिका ८ को गुरुङ डाँडातर्फ जाने चोकमा पुग्छन् । त्यति हुँदासम्म निकै अबेर भइसक्छ ।

छात्रबासमा बस्ने विद्यार्थीका लागि ६० सेट सिरक–डसना प्रदान

स्थानीय सरकार र गैरसरकारी संस्थाको समन्वयमा भइरहेको कामले शिक्षाको विकासमा योगदान पुग्नेमा जोड दिनुभयो ।

लोकप्रिय