Tuesday, January 14, 2025
Homeखेलकुद

खेलकुद

राष्ट्रपति रनिङ शिल्ड मकरीबाट सुनाचुरी स¥यो

गत बर्ष रनिङ शिल्डमा कब्जा जमाएको मनहरी गाउँपालिका १ स्थित बालजीवन ज्योति माविले दोस्रोपटक शिल्ड कब्जा गर्न सकेन ।

मनहरीमा राष्ट्रपति रनिङ शिल्ड छनौटः कुन विद्यालयले के जिते ?

सोमबार हुने छात्रतर्फको भलिबलमा महेन्द्रज्योति मावि मनहरी ३ र पशुपतिनाथ मावि मनहरी ४ बीच स्पर्धा हुनेछ ।

दोस्रो स्वर्गीय गोकुल राउत स्मृति फुटबलः उद्घाटनमै आयोजक पराजित, आज सेना र खैराङ टिम भिड्दै

सर्वाधिक गोलकर्तालाई पनि नगद ३ हजार ५ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइने क्लवका सचिव राजेश कोइरालाले बताउनुभयो ।

कैलाशलाई ३–० ले पराजित गर्दै हासु एफसी मनहरी विजयी

एफसी मनहरीका विदेशी खेलाडी ग्लोरीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरी २ गोल गर्न सफल भएका थिए भने दोस्रो हाफमा मोहित गुरुङले १ गर्न सफल भए । ग्लोरी र मोहितको गाल नै फाइनलको निर्णायक बन्न पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याच हासुको तर्फबाट जीत थापा मगर घोषित भएका थिए ।

इन्द्रकमललाई ४ गोल ठोकेपछि मनहरी हासु एफसी सेमिफाइनलमा

यो जीतसँगै हासु एफसी मनहरीले सेमिफाइनलको यात्रा तय गरेको छ ।

लोकप्रिय