Monday, April 27, 2026
Homeस्थानीय

स्थानीय

राक्सिराङमा नारी सीपको सार्वजनिक सुनुवाई

राक्सिराङ–पुस २ गते । राक्सिराङ गाउँपालिकामा सञ्चालित मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि क्रियाकलापहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ...

सुनाचुरी सामुदायिक वनले सुरु ग¥यो महिलालाई सीप सिकाउने तालिम

समूहले अघिल्लो बर्ष दलित समुदायको लागि आरन सुधार अन्तर्गत विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको र बिपन्न बर्गको आर्थिक उन्नतिमा सहयोग पु¥याउँदै आएको सचिव कार्कीले जानकारी दिनुभयो ।

मनहरी अस्पताल बनाउन कमसल सामग्री प्रयोग, बेवारिसे बन्दै अस्पताल भवन (हेर्नुहोस् फोटो फिचर)

निर्माण सामग्रीको जाँच गर्ने, कमसल सामग्री प्रयोग भएमा सुझाव दिने वा कारबाही गर्ने लगायतका काम गाउँपालिकाबाट नभएपछि ठेकेदार कम्पनीले जबरजस्त रुपमा भवन निर्माण गरिरहेकै अबस्था छ ।

राक्सिराङमा पुस १५ गतेबाट पुनः कृषि हाटबजार सञ्चालन हुने

स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उत्पादित कृषि सामग्रीको उचित मुल्य प्राप्तीका लागि हाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । गत वर्षदेखी गाउँपालिकाले हाट बजार सञ्चालन गरेको हो ।

सिद्धार्थ हरियाली सामुदायिक वनको बार्षिक भेला सम्पन्न

भेलाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थिङले सामुदायिक वन समुहह? ब्यवस्थित र समाजप्रति उत्तरदायी बन्दै गएको बताउनुभयो । विगतमा काठ संकलन र बिक्रिका लागि मात्र सामुदायिक वन सक्रिय हुने गरेको स्मरण गर्दै उहाँले जैविक विविधता संरक्षण र समाजिक बिकासमा भुमिका खेल्न थालेको बताउनुभयो ।

लोकप्रिय