मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।
गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न...
पार्कमा कफीबार भवन निर्माणाधीन छ भने थकाई मार्नका लागि बिश्रामगृहहरु निर्माण गरिएका छन् । आगामी दिनमा छुट्टै स्मोकिङ जोन, व्यवस्थित कफी र खाजा पसलहरु, चटपटे लगायत फास्ट फुडका साना घुम्ती ठेलाहरुलाई समेत व्यवस्थित गर्ने लक्ष्य रहेको छ ।