Monday, April 27, 2026
Homeसमाज

समाज

दुर्गा प्रसाईंको महाअभियान मनहरीमा पनि

भेलामा केन्द्रीय सदस्य तथा यातायात विभाग संयोजक निरध्वज खड्का, जिल्ला अध्यक्ष भीमबहादुर राउतसहित अभियानकर्मीहरुको सहभागिता थियो ।

माघ १६ देखि मनहरी खोला किनारमा पाँचौ मनहरी महोत्सव

महोत्सवबारे संघले पत्रकार भेटघाट कार्यक्रम गरी औपचारिक जानकारी गराएको र आगामी दिनमा तयारीका थप विवरणहरु क्रमशः सार्बजनिक गर्दै लगिने प्रचार प्रसार संयोजक राजु राउतले जानकारी दिनुभयो ।

एमालेले माघ १३ गते प्रदीप ज्ञवालीलाई मनहरी ल्याउने

बैठकले पार्टी वडा कमिटी तथा मातहतका जनसंगठनका बैठकहरुलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

राक्सिराङमा यो बर्ष १० पटक हाट बजार चल्ने, सबै वडाले प्रदर्शन गर्ने

‘हाम्रो वडामा रहेको लोकप्रिय पन्चेबाजा, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको प्रतिभासहित थुप्रै लुकेर बसेका कला, साहित्य र संस्कृतिलाई प्रस्तुत गर्ने जमर्काे गर्दैछौँ’, वडाध्यक्ष वाइबाले भन्नुभयो ।

पुस २९ गते मनहरी गाउँपालिका र वडाहरुमा सेवा बन्द !

सेवा अबरुद्ध हुँदा पर्न जाने असुविधाप्रति सेवाग्राहीहरुसामु प्रमुख प्रशासकीय अधिकृत सेवदीले क्षमा माग्नु भएको छ ।

लोकप्रिय